नेपालकै पहिलो सामुदायीक टेलिभिजन लुम्बिनी टेलिभिजनमा युनिक मुभिज को प्रश्तुती हास्यब्यङग्य टेलिचलचित्र ‘‘झटारो’’ प्रसारण हुदैछ हरेक मंगलबार राती ८.३० बजे बुधवार दिउसो २ बजे र आईतबार सांझ ५ बजे हेर्न नभुल्नु होला । साथै अन्य टेलिचलचित्र निर्माण तथा प्रशारण को तयारी मा रहेका छन् अभिनय गर्न चाहने इच्छुक कलाकार ले तुरुन्त सम्पर्क राख्नु होला ।
पैसाले गरेको प्रेम पैसा रहुन्जेल हुन्छ, .रुप र बैसलाई गरेको प्रेम pregnancy नहुन्जेल हुन्छ : niswarthi manle gareko prem paesa narahe pan rup baesh narahe pani junijuni samma hun6.
phool jestai jun jestai meri ma uni ! Jata her6u utai dek6u kina hola kunni !! Aasa sangai varosa ko diyo jalayar ! Parkhae mai kati din6u mero uta juni !!
प्रेम भन्ने कुरो छाती चिरेर, मुटु फुटाएर र आँशुको भल बगाएर गर्न सक्नु पर्छ, माया भन्ने कुरा मनबाट उम्लनु पर्छ, भकानुमा फुट्नु पर्दछ र रगतमा सल्सलाउनुपर्छ अनि स्नेह भन्ने कुरो मुखाकृति भरि भरि, मस्तिस् भरि भरि र गतिबिधि भरि भरि छचल किनु पर्छ, अस्तित्व भरि भरि व्याप्त हुनुपर्छ |